- womenforcauseorg
अमेरिकाको न्यू जर्सीमा वुमन फर कज (WFC) नयाँ कार्य समिति २०२०-२०२२ गठन

News from Nepalism.com:
Exclusive: Women for Cause (WFC) अर्थात कारणका लागि महिला (डब्ल्यूएफ्सी) को नयाँ कार्य समिति २०२०-२०२२ गठन भएको छ । नयाँ कार्य समितिको प्रेसिडेण्टमा कविना महर्जन मनोनित भएकिछिन् भने कार्य समितिमा संस्थापक प्रथम प्रेसिडेण्ट डा. बिष्णुमाया परियार, दोश्रो प्रेसिडेण्ट रेणु शर्मा, तेश्रो प्रेसिडेण्ट उमा गीता खनाल, उपाध्यक्ष सरला तिम्सिना, सचिव पुनम राना मगर मल्ल, कोशाध्यक्ष सबिना श्रेष्ठ रहेका छन् । त्यसैगरी, बोर्ड सदस्यहरुमा संस्थापक सदस्य सरिता पराजुली, करुणा पुन मगर, बिमला तिम्सिना, शन्ता वोस्ती, शोभा भुशाल, शान्ता अधिकारी घिमिरे, रेखा रावत र निशा शर्मा मनोनित भएकाछन् ।

कारणका लागि महिला (डब्ल्यूएफ्सी) को स्थापना सन् २०१५ मा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरमा भएको हो ।
Read full news at: https://www.nepalism.com/post/women-for-cause-wfc-new-committee-2020-22-formed